७ कार्तिक २०८३, शनिबार

संविधानमा धर्मनिरपेक्ष राष्ट्र कायम गरे दुर्भाग्यः कमल थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-Thapaरौतहट, ११ पुस । राप्रपा नेपालका अध्यक्ष कमल थापाले  संविधानसभाभित्र र बाहिर रहेका शक्तिहरुलाई निषेध गरेर संविधानमा धर्मनिरपेक्ष राष्ट्र कायम गरे दुर्भाग्य हुने चेतावनी दिनुभएको छ ।

राप्रपा नेपालले सुरु गरेको रथयात्राका क्रममा शुक्रबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।

बहुसंख्यक हिन्दूबासी भएको देशमा संविधान निमार्णमा हिन्दूराष्ट्र कायम हुनुपर्ने उनको माग थियो ।