७ कार्तिक २०८३, शनिबार

जाडोबाट एक महिलाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahotaari-jilla-final25गौशाला, ११ पुस । कठ्याङ्ग्रिदो जाडोबाट बिहीबार महोत्तरीको लक्ष्मिनियामा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लक्ष्मिनिया–९ का ४२ वर्षीया पूर्णीदेवी सदा रहेको स्थानीय सन्तोष सिंहले बताउनुभयो ।

सदासहित अहिलेसम्म चिसोका कारण जिल्लाको मनरा, जलेश्वर नगरपालिका, सिस्वाकटैयामा गरी चारजनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।