१ कार्तिक २०८३, शनिबार

हस्तलिखित राहदानी विस्थापित गर्ने योजना असफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mrp-Nepali-Pasportकाठमाडौं, ११ पुस । सरकारले बेलैमा अभियान नथाल्नाले अर्न्तराष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओले निर्धारण गरेको मितिमा हस्तलिखित राहदानी विस्थापित गर्ने योजना असफल हुने देखिएको छ।

आइकाओका प्रावधान अनुसार सन २०१५ नोभेम्बर २४ सम्म हस्तलिखित राहदानी विस्थापित गरिसक्नुपर्छ।

नोभेम्बर २५ देखि हस्तलिखित राहदानी एकसाथ काम नलाग्ने हुनेछन्।

यस्ता राहदानीको सट्टामा मेसिनले पढन सक्ने राहदानी एमआरपी नलिइ विदेशमा रहनेहरु सबै अवैध ठहरिन्छन् । समाचार आजको नागरिक दैनिकले छापेको छ ।