काठमाडौं, ११ पुस । विवाहलाइ पवित्र नाता मानिन्छ। यो नाता धैरेका लागि फलिफाप सिद्ध भए पनि केहीलाई अबिर्सने घाउ बन्दैछ।
बिवाहेत्तर सम्बन्धले दाम्पत्य टुक्रिने र धरापमा पर्ने क्रम बढेको छ।
नायवसुब्बा स्तरका एक कर्मचारी र आठ वर्षीया छोरीकी आमाबीच कायम भएको मौसमी माया छताछुल्ल हुदाँ इलाममा विबाहेत्तर सम्बन्धले फेरी चर्चा पाउँदैछ ।
दुइ छोराका बाबु ती कर्मचारी र अर्केकी श्रीमतीबीच लुकीछिपी चलेको माया समाजले भेउ पाउँदा उनीहरु प्रहरीसमक्ष धाउनुपरेको समाचार आजको नागरिक दैनिकले छापेको छ ।















प्रतिक्रिया