२८ आश्विन २०८३, बुधबार

भ्रमण खर्च व्यहोरे सित्तैमा सेक्स !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ju-peng

काठमाडौं । चिनमा एक १९ वर्षीया युवतीले सामाजिक सञ्जालमा एउटा विज्ञापन सार्वजनिक गरेर सनसनी मच्चाएकी छन् ।जू पेंग नाम गरेकी ती युवतीले विज्ञापनमा लेखेकी छन्, ‘जो कसैले पनि आफ्नो देशको भ्रमण खर्च व्यहोर्नेछ भने उसँग यौन सम्पर्क गर्न म तयार छु ।’ जू पेंगले उक्त विज्ञापन चीनको सामाजिक सञ्जाल साइट ‘वेइबो’ मा पोस्ट गरेकी हुन् । विज्ञापनमा लेखिएको छ, ‘अस्थायी प्रेमीको खोजी ।’ यससँगै विज्ञापनमा जू पेंगका केही शर्तहरु पनि दिइएको छ ।

पेंग अगाडि भनेकी छन्, ‘म त्यस्तो सुन्दर युवकसँग रात बिताउन तयार छु, जो देखिन सुन्दर होस्, उमेर ३० वर्षभन्दा कम होस् । उसको उचाइ पाँच फिटभन्दा कम होस् । साथै ऊ अमिर हुन पनि आवश्यक छ ।’ पेंगले अनुसार जसले उनलाई देश घुम्दाको खर्च दिन्छ, उसैले पेंगसँग रात बिताउने अवसर पाउनेछ । पेंगको यस कदमको आलोचना शुरु भएको छ । यसले एक प्रकारको वेश्यावृत्तिलाई बढावा दिने आलोचकहरुको ठम्याई छ । तर पेंगले स्पष्टिकरणमा भन्छिन्, ‘मैले कुनै पनि प्रकारको गल्ती गरेको छैन । मैले पूर्वी चाइनाको भ्रमण यसरी नै गरेको थिएँ र म अब यसैगरी पूरै चाइनाको घुम्न चाहन्छु ।’ एजेन्सी