७ कार्तिक २०८३, शनिबार

चीनका विदेशमन्त्री वाङ काठमाडौंमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

3876काठमाडौँ, १० पुस । चीनका विदेशमन्त्री वाङ यी काठमाडौं आइपुग्नु भएको छ ।

उहाँ सात सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै बिहीबार मध्यान्ह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्नु भएको हो । उहाँलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभयो ।

उहाँ आज ब्यक्तिगत भ्रमणका क्रममा नगरकोट जाने क्रार्यक्रम तय भएको छ । उहाँले  शुक्रबारबाट भेटघाट कार्यक्रम गर्ने तय भएको छ ।

वाङले राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

नेपाल भ्रमणका क्रममा उहाँले सिभिल अस्पतालका लागि २० करोड बराबरका २६ वटा चिकित्सकीय उपकरण सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितमार्फत हस्तान्तरण गर्ने कार्यक्रम छ।