१ कार्तिक २०८३, शनिबार

कृषिमन्त्री हरिप्रसाद पराजुलीको यो चाला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hari Prasad Parajuliकाठमाडौं, १० पुस । सरकारले सार्वजनिक स्थानमा धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन निषेध गर्न कानुन लागू गरे पनि कृषिमन्त्री हरिप्रसाद पराजुलीले प्रमुख अतिथिको आसनबाटै सुर्ती माडेर खाए ।

धरान–२६ आयोजित कृषि कार्यक्रमको अवलोकन भ्रमण गर्न आएका मन्त्री पराजुली आफूले मात्र होइन अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य गणेशप्रसाद गुरागाईंलाई पनि सुर्ती बाँडेको समचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

मन्त्रीजीले मञ्चमै सुर्ती झिके, बाँडे, आफूले पनि माडे, पड्काए, ओठमा च्यापे र जिब्रोले हल्का मिलाउँदै पिच्च थुके।