काठमाडौँ, ७ पुस । नापी कार्यालय कलंकीका अधिकृत रामनरेश साह र नापी सर्भेक्षक रामनारायण यादव पक्राउ परेका छन् ।
उनीहरुलाई सेवाग्राहीबाट घुसलिदालिदैँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।
उनीहरुले सेवाग्राहीबाट १५ हजार घुसलिदैँ गरेको अवस्थामा कार्यालयबाटै अख्तियारले पक्राउ गरेको हो ।
अख्तियार टोली घुस मागेको सूचनाका आधारमा कार्यालय पुगेको थियो ।















प्रतिक्रिया