२८ आश्विन २०८३, बुधबार

सालीसँग सडकमै नांगै भेटिएपछि यो हालत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex-sali

हुन त नेपाली समाजमा साली भनेपछि हुरुक्कै हुने परम्परा छ । तर, एउटी श्रीमतीलाई आफ्नो श्रीमान सहोदर बहिनीसँग नग्न अवस्थामा भेट्दा कस्तो महसुस होला ?

चीनमा एउटा यस्तो घटना सार्वजनिक भएको छ । जहाँ एउटी श्रीमतीले श्रीमानलाई आफ्नी जम्ल्याहा बहिनीसँग नांगै भेटेकी छिन्, त्यो पनि कारमा ।

चीनकी २९ वर्षीया टिंग सुलाई आफ्ना श्रीमान धोकेबाज भएकोमा शंका थियो । उनी आफ्ना श्रीमानको चक्कर आफ्नै जम्ल्याहा बहिनीसँग चलिरहेको शंकामा थिइन् । एक दिन उनी आफ्नो श्रीमानको पिछा गर्दै एउटा सपिङ सेन्टर बाहिर पुगिन्। त्यहाँ टिंग एउटा मोबाइल फोनबाट आफ्ना श्रीमानलाई आफ्नै जम्ल्याहा बहिनीका साथ रंगेहात पकड्न चाहन्थिइन् ।

sex-sali1

मेट्रोमा प्रकाशित समाचारअनुसार, टिंग जब आफ्नो श्रीमानको कार नजिक गइन् र अचानक उनले ढोका खोलिन् तब उनकै जम्ल्याहा बहिनीका साथ भित्र नग्न अवस्थामा देखेपछि टिंगको होस उड्यो । जब उनका श्रीमान र जम्ल्याहा बहिनीले आफूहरु समातिएको थाहा पाए तब उनीहरु निःवस्त्र अवस्थामै कारबाट बाहिर निस्के। यो करतुतको सजाय स्वरुप उनीहरुलेबीच सडकमा निकै लामो समय नाङ्गै उभिएर चुकाउनु पर्ने भयो । यसरी बीच सडकमा यो नाङ्गो जोडीलाई देखेर बटुवाहरुसमेत आश्चर्यमा परे। विस्तारै घटनास्थलमा मानिसहरुको भीड बढ्यो र सबैले उनीहरुको तस्वीर लिन थाले । हेर्दाहेर्दै उनीहरुको तस्वीर संसारभर भाइरल भयो।

यो घटनापछि टिंगले धोकेबाज श्रीमानको कुनै मतलब गरिनन् । उनी श्रीमानले लिएर आएको कारमा बसिन् र आफैले चलाएर उनीहरुले नग्न अवस्थामै सडकमा छाडेर घर फर्किइन्। एजेन्सी