२९ आश्विन २०८३, बिहिबार

इन्धनको मूल्य घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal_oil_corporationकाठमाडौँ, ४ पुस । शुक्रबारबाट इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमले  इन्धनको मूल्य घटाएको हो । अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको भन्दै समायोजन गरेको हो ।

निगमका अनुसार पेट्रोलको भाउ प्रतिलिटर ७ रुपैयाँ घटेको छ । डिजेल तथा मट्टीतेलमा ५ रुपैयाँ ५० पैसा घटाइएको छ ।

नयाँ मूल्य अनुसार उपभोक्ताले अब पेट्रोल एक लिटरको १ सय १६ रुपैयाँ डिजेल तथा मट्टीतेलको ९२ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।