२९ आश्विन २०८३, बिहिबार

दुई नेपाली २८ किलो सुनसहित भारतमा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

?????????काठमाडौँ, ४ पुस । दुई नेपाली २८ किलो सुनसहित भारतको सिलिगुढीमा  पक्राउ परेका छन् । भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार उनीहरु  सिलिगुढीस्थित सिटी सेन्टरबाट बिहीबार पक्राउ परेका हुन् ।

भातीय कर विभागको इन्टेलिजेन्स ब्युरोको टोलीले काठमाडौंका विष्णुु फुंयाल र आङकर्मा शेर्पा पक्राउ परेका हुन् । उनीहरुसँगै  दुई भारतीय नागरिक पनि पक्राउ परेका छन् ।