काडमाडौँ, २ पुुस । आजबाट दैनिक ११ घण्टा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको तालिका अनुसार लोडसेडिङ समय बढेको छ ।
भदौ २१ गतेदेखि दैनिक ९ घण्टा लोडसेडिङ हुँदै आएको थियो । पहिरोबाट क्षति भएको विद्युत गृह सञ्चालन हुन नसकेको र विद्युत प्रणालीमा अत्याधिक लोड पर्न गएकाले लोडसेडिङ समय बढाउनु परेको प्राधिकरणको भनाई छ । यो वर्ष दैनिक १२ घन्टामा लोडसेडिङ सीमित गर्ने प्राधिकरणको योजना छ ।
यो वर्ष दैनिक १२ घन्टामा लोडसेडिङ सीमित गर्ने प्राधिकरणको योजना छ । – See more at: http://www.onlinekhabar.com/2014/12/218056/#sthash.AnHmB1FR.dpuf
















प्रतिक्रिया