१ कार्तिक २०८३, आइतबार

अन्सारीको हत्या गर्ने दुई जना आठ वर्षपछि पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hathkadiगौशाला, १ पुस । महोत्तरी प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका दुई फरार अभियुक्तलाई मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–१० बस्ने २८ वर्षीय हसन राइन र ४२ वर्षीय इजराइल राइन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक सौरभ राणाले बताउनुभयो ।

अभियुक्तले २०६३ साल कात्तिक १५ गते सिमरदही गाविस–६ बस्ने ४५ वर्षीय अजमुद्दिन अन्सारीलाई कुटपिट गरी धारिलो हतियार प्रयोग गरेका थिए ।