१ कार्तिक २०८३, शनिबार

आयोडिन नुनको मूल्यमा वृद्धि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal_newsaayo-noonकाठमाडौं, २८ मंसिर । साल्ट ट्रेडिङ कर्पोरेसनले प्रति प्याकेट आयोडिन नुनको मूल्य घटाएको छ ।

यसअघि प्याकेटको १५ रुपैयाँ पर्ने आयोनुन अब उपभोक्ताले खरिद गर्न १८ रुपैयाँ तिर्नुपर्नेछ ।

नुन खरिदमा कर्पोरेसन नोक्सनमा रहेको अधिकारीहरु बताउँछन् ।

नुनबाट वार्षिक ३० करोड घाटा रहेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । नुनको मूल्य २०६६ सालदेखि बढेको थिएन ।

कर्पोरेसनले डिलरको मूल्य पनि बढाएको छ । नयाँ मूल्य अनुसार डिलरले एक प्याकेट नुन २६ रुपैयाँ ५० पैसामा खरिद गर्नेछन् ।