७ कार्तिक २०८३, शनिबार

प्रहरी उपरीक्षक ओझा सुतेकै ठाउँमा मृत भेटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal_police

पोखरा, २७ मंसिर । प्रहरी उपरीक्षक भोजराज ओझाको रहस्यमय मृत्यु भएको छ । मृत अवस्थामा भेटिएका छन्।

नेपाल प्रहरीको पश्‍चिम क्षेत्रीय शसस्त्र प्रहरी गण मुख्‍यालय पोखराका प्रमुख रहेका ओझा सुतेकै ठाउँमा मृत भेटिएका हुन ।

५० वर्षीय ओझाको हृदयघातबाट निधन भएको आशंका गरिए पनि मृत्‍युबारे केही खुल्‍न सकेको छैन। उनको शव अहिले मणिपाल अस्पतालमा राखिएको छ।