१ कार्तिक २०८३, शनिबार

बेलायत पठाउनेको लोभ देखाएर पैसा ठगी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bides Thagi Rojgariकाठमाडौं, २६ मंसिर । वैदेशिक रोजगारीका लागि बेलायत पठाउने भन्दै एक दलालले एकै व्यक्तीसँग ३३ लाख रूपयाँ असुल गरेका  छन् ।

म्याग्दी तुलसीकुमारी चेचाङ्गीले म्याग्दीकै एजेन्ट गिरबहादुर पुन विरूद्द वैदेशिक रोजगारीमा ठगी गरेको मुद्दा दायर गरेपछि यति ठूलो रकम ठगी गरेको खुलासा भएको हो।

पीडित चेचाङ्गीले एजेन्ट पुनबाट रकम असुल गरी फिर्ता गर्न र हदैसम्मको कारबाही गरी पाँउ भनेर विभागमा उजूरी गरेकी छन।

रकम असुल गरेर पुनले डेढ वर्षदेखी चेचाङ्गीलाई झुलाउँदै आएको समाचार आजको कारोबार दैनिकले छापेको छ ।