१ कार्तिक २०८३, शनिबार

कोरियाका रोजगारदाता कम्पनीहरूद्वारा श्रम नियम उल्लंघन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

EPS Koreaकाठमाडौं, २६ मंसिर । ईपिएस मार्फत दक्षिण कोरिया आएका आप्रवासी कामदारलाई रोजगारी दिने एक तिहाई कम्पनीले श्रम नियम व्यापक रुपमा उल्लंघन गरेको पाइएको छ।

श्रम मन्त्रालयले हालै सार्वजनिक गरेको नथ्याङ्कमा ई ९ र ई ७ भिसानाला आप्रवासीलाई काम लगाउने ३०५ साना र मझौला घरेलु उधोगले कुनै पनि नियम लागू नगरेको तथ्यांकमा उल्लेख छ।

सरकारले कार्यान्वयनमा ल्याएको नियम लागू नगर्ने कम्पनीहरूमा २०१२ मा ३१.३५, २०१३ मा ३१ ३१.२ ५ र २०१४ को अर्धवार्षिकसम्म ३२.९५ कामदारलाई लागू हुने कुनै पनि नियम पालना नगरेको तथ्यांक रहेको समाचार आजको कारोबार दैनिकले छापेको छ।

कतिपय कम्पनी सञ्चालकले मनोमानी काममा लगाउने र सेवा सुविधा कटौती गर्ने प्रवृतिले आप्रवासी कामदारलाई अन्यायपूर्ण व्यवहार भएको र यो समस्याको समाधन तर्फ मन्त्रालय लाग्नपर्ने र श्रमिक अधीकारीहरू बताउँछन।

मन्त्रालयले प्रवासी कामदार कार्यरत कम्पनी तथा फार्महरूमा अनुगमन गरी अन्यायमा परेकालाई न्याय दिन अनुरोध गरेका छन।