३० आश्विन २०८३, शुक्रबार

सामसुङ् कम्पनीमा मृतु भएका दराईका छोरा–छोरीलाई आर्थिक सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

qqqqनिमकान्त पाण्डे
मलेसिया ।  बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका चितवनका सन्जित दराईको मृत्यु भएपछि उनका  सा–साना छोरा छोरीको शिक्षाका लागि केही सहयोग गर्ने हेतुले कम्पनीमा कार्यरत नेपालीले सहयोग गरेका छन् ।

सहयोगार्थ स्वरुप  भन्दै नेपालीहरुले एक लाख पैसठ्ठी हजार आठ सय सत्ताईस रुयैयाँ सुसमित दराई र सबिना दराईको नाममा बैक मार्फत पठाएको कम्पनीमा कार्यरत ज्ञानकुमार श्रेष्ठले जानकारी दिए ।

सामसुङ् कम्पनीमा काम गर्न पुगेका चितवनका सन्जित दराईको  मलेसिया पुगेकै २२ दिनका दिन हृदयघातका कारण मृत्यु भएको थियो।