२९ आश्विन २०८३, बिहिबार

सुनको भाउ बढ्न थाल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

?????????

काठमाडौँ, २५ मंसिर । सुनको भाउ फेरि निरन्तर उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघले दिएको जानकारी अनुसार बिहीबार सुनको भाउ तोलाको तीन सयले बढेको हो । बुधबार पनि तोलामा तीन सय रुपैयाँले बढेको हो। बिहीबार ५२ हजार ३ सय ५० रुपैयाँ किनबेच भइरहेको छ ।

बुधबार एकै दिन सनुको भाउ तोलामा १२ सय रुपैयाँ बढेर किनबेच भएको थियो । तीन दिनमै सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढी सकेको छ।

बिहीबार चाँदी प्रतितोला सात सय ३० रुपैयाँमा किनबेच भइरहेको छ।