काठमाडौँ, २३ मंसिर । म्यानचेष्टर युनाइटेडले साउथह्याम्पटनलाई पराजित गरेको छ ।
सोमबार राति साउथह्याम्पटनलाई म्यानचेष्टरले २–१ ले पराजित गरेको हो ।
युनाइटेड इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको म्यानचेष्टरका तर्फबाट रोविन भानपर्सीले दुई गोल गरेका थिए ।













प्रतिक्रिया