१ कार्तिक २०८३, शनिबार

पशुपतिनाथको मन्दिरमा मञ्जुनाथ भट्ट नयाँ ‘भट्ट पुजारी’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pashupatinathकाठमाडौं, २२ मंसिर । पशुपति क्षेत्र विकासले नारायण मन्जुनाथ भट्टलाई नयाँ भट्ट पुजारीमा नियुक्त गरेको छ ।

गणेश भट्टलाई मुल भट्ट पुजारीमा नियुक्त गरेपछि उनको स्थानमा नारायणलाई नियुक्त गरेको हो ।

गणेशलाई पाँच महिना अघि मूल भट्ट पुजारीमा नियुक्त गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

स्वास्थ्यको कारण देखाई मूल भट्ट महाबलेश्वर भट्टले राजिनामा दिएपछि गणेशलाई उनको स्थानमा नियुक्त गरेको हो ।

कोषका सदस्य सचिव गोविन्द टण्डनका अनुसार ३० वर्षीय नारायणनाथलाई मन्दिरको पूर्वपट्टि पूर्वमूख ढोकाको जिम्मेवारी दिइएको छ ।