
जिप दुर्घटनामा परी गम्भीर घाइते भएका नेपाली काँग्रेसका सभासद् हरि खडकाको उपचारका क्रममा निधन भएको छ । काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत खड्कालाई राति ८ बजेर २० मिनेटमा अस्पतालले मृत घोषणा गरेको अस्पतालमा रहेका पत्रकार प्रकटकुमार शिशिरले जानकारी दिए ।

















प्रतिक्रिया