२९ आश्विन २०८३, बिहिबार

हट गायिका ज्योति मगरको अर्को हर्कत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jyoti-Magar

स्तन देखाएको उत्तेजक तस्वीर सार्वजनिक गरेर पटकपटक चर्चाको घेरामा रहने गायिका ज्योति मगरको अर्को हर्कत सार्वजनिक भएको छ ।

आफ्नो फेसबुकमार्फत् उनले नयाँ हर्कत देखाएकी हुन् । फेसबुकमा घोप्टो परेर सुतेको फोटो पोस्ट गर्दै भनेकी छन् –‘म बिन्दाश सुत्छु अब’ । फोटोमा उनी घोप्टो परेर सुतेको र ढाड देखाएको अवस्थामा छिन् ।

केही समय अघि आफ्नो स्तनको मुल्य सोध्दै फोटो पोस्ट गरेकी थिइन् । ज्योतीले पछिल्लो समय वक्षस्थल खुल्ला राखेर हिँडेको भन्दै चर्चा र आलोचना हुने गरेको छ । उनलाई गायिका भन्दा बढी अंग प्रदर्शन गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

Jyoti-magar