१ कार्तिक २०८३, आइतबार

बाबुरामले संविधानसभा अध्यक्षलाई बुझाए प्रतिवेदन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai2_20120319082241काठमाडौँ, १९ मंसिर । बाबुराम भट्टराईले संविधान लेखनका विवादित विषयमा समितिको प्रतिवेदन शुक्रबार दिउँसो पेस गर्नुभएको छ ।

संवैधानिक, राजनीतिक तथा सम्वाद समितिका सभापति भट्टराईले  शुक्रबार संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई प्रतिवेदन बुझाउनु भएको हो ।

प्रतिवेदनमा कांग्रेस एमालेले दर्ता गराएको नौ बुँदे अवधारणा पनि समेटिएको छ। प्रतिवेदन बुझाएसँगै संविधानसभाको बैठक मंसिर २३ गतेका लागि बोलाइएको छ ।