२९ आश्विन २०८३, बिहिबार

अर्जेन्टिनी फुटबल खेलाडी फ्राङको ढुंगाले हानेर हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Franco-Nietoकाठमाडौँ, १९ मंसिर । अर्जेन्टिनी फुटबल खेलाडी फ्राङको निएटोको संघातिक आक्रमणका कारण मृत्यु भएको छ ।

फ्राङको निएटोलाई तीन जनाको समूहले घेरा हालेर आक्रमण गरेको थिए ।

कुटपिटपछि आक्रमणकारी समूहका एक जनाले उनको टाउकोमा ढुंगाले हानेर घाइते बनाएका थिए ।

टिरो फेडलर र चकारिट जुनियरबीचको खेलमा खेलाडीहरु झगडा गरेपछि रेफ्रीले आठ खेलाडीलाई रातो कार्ड दिएका थिए ।

त्यही विषयलाई लिएर उनीमाथि आक्रमण भएका अनुमान गरिएको छ ।  खेलपछि पत्नी र छोरीसँग कारमा जाँदै गरेका बेला उनी आक्रमणमा परेका थिए ।