२८ आश्विन २०८३, बुधबार

भारतीय युवतीको कुमारीत्व किन्ने कोही छ ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sex

एजेन्सी । भारतको अहमदावादस्थित एक किशोरीले आफ्नो कुमारीत्व बिक्रीमा राखेकी छिन् ।

भडोदराकी एक किशोरीले आमाको उपचारका लागि भन्दै फेसबुकमार्फत आफ्नो कुमारित्व लिलामीको घोषणा गरेकी हुन्।

आर्थिक सहयोग जुटाउन कुमारीत्व लिलामीमा राखेको उनले बताएकी छिन् । जोसँग आर्थिक सहयोग मागे पनि सबैले आफ्नो जवानीमै आँखा लगाएकाले कुमारित्व लिलामीको उपाय अपनाएको उनले बताएकी छिन् ।

कुनै युवकले विवाह गरेर यो जिम्मेवारी उठाउन तयार भएपनि उनी तयार छिन् । चारैतिरबाट सबै सहयोगको बाटो बन्द भएपछि कुमारित्व लिलामीको घोषणा गर्न बाध्य भएको किशोरीको भनाइ छ ।