काठमाडौँ, १३ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके स्वदेश फर्किनु भएको छ । उहाँ करिब दुई साताका लागि क्यानडा जानु भएको हो ।
उहाँले स्वदेश फर्किनु अघि खेलाडीलाई दुई साताका लागि शारीरिक अभ्यास दिनुभएको थियो । बिहीबार राति क्यानडा जनु भएका दासानायके करिब दुई साता क्यानडा बस्नु हुने छ ।













प्रतिक्रिया