१ कार्तिक २०८३, शनिबार

कामको खोजीमा १ लाख ७२ हजार युवा विदेशिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bides-Jadai-Yubaकाठमाडौं, १२ मंसिर । चालु आर्थिक वर्षका ४ महिनामा मात्र काम खोज्दै विदेश जाने नेपालीको संख्या १४६ प्रतिशतले बढेको छ।

वैदेशिक रोजगारका लाग अफसिजन मानिने असोज कात्तिकमा समेत यो वर्ष बाहिरिनेको संख्या उल्लेख्य बढेको छ।

कात्तिक सम्ममा १ लाख ७२ हजार ६ सय २३ नेपाली बिदेशिएका छन्।

गत आवमाको सोही अवधिमा यो संख्या ७० हजार १५१ मात्र थियो।

राजनीतिक अन्यौल उर्जा संकट श्रम समस्यउजस्ता कारणले स्वदेशमा लगानी मैत्री वातावरण बन्न नसक्दा विदेशीने नेपालीको संख्या केही वर्षदेखि बढेको बढै छ भन्ने समाचार आजको कारोवार दैनिकले छापेको छ ।