काठमाडौँ, ९ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारले नेपाली सेनालाई दिएको अत्याधुनिक हेलिकोप्टर मंगलबार हस्तान्तरण गर्नुभएको छ ।
उहाँले सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा उक्त हेलिकोप्टर नेपाली सेनालाई हस्तान्तरण गर्नुभएको हो ।















प्रतिक्रिया