१ कार्तिक २०८३, शनिबार

पूर्वपतिको जन्मदिनमा रेखा गइनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chhabi-Ojhaकाठमाडौं, ८ मंसिर । निमार्ता छबिराज ओझाले आइतबार ५० औं जन्मदिन मनाएका छन् ।

२०२१ साल मंसिर ७ मा जन्मिएका उनले आफ्नो जन्मदिन अवसर पारेर आइतबार राजधानीमा एक कार्यक्रम गरी १९ औं फिल्म किस्मत २ निमार्णको घोषणा गरे ।

विगत २५ वर्षदेखि फिल्म निमार्णमा सक्रिय ओझालाई उनलै डेब्यु गराएका ३ हिरोइनी रजनी केसी,पुजना प्रधान र शिल्पा पोखरेलले बर्थ डे केक खुवाएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

उनलै ब्रेक दिएका हिरोहरु आयुष रिजाल, सबिन श्रेष्ठ र किशोर खतिवडाका साथमा दिपाश्री निरौला,नीर शाह,श्याम सेतान लगायतकाले केक खुवाएर शुभकामना दिएका दिए ।