मलेसिया । मलेसियामा कामका लागि पुगेका एक कामदारले आत्महत्या गरेका छन् ।
पेनाङ राज्यस्थित जर्ज टाउनमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका ३४ बर्षीय दया शंकर झुण्डिएको अवस्थामा भेटिएकोे यहाँको प्रहरीले वताएको छ । उनको शवलाई पेनाङ हस्पिटलमा पोस्टमार्टमका लागि राखिएको छ ।
उनको नेपालको परिचय खुलेको छैन ।
















प्रतिक्रिया