काठमाडौं, ४ मंसिर । जाजरकोट जिल्लाको रावतगाउँबाट भेरी नदीमा यात्रु बोकेको बस खसेको छ ।
मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका अनुसार आज बिहान साढे छ बजे दुर्घटना भएको हो ।
जाजरकोटबाट सुर्खेतको राकमतर्फ आउँदै गरेको ना ३ ख १४०८ नम्बरको बस भरी नदीमा खसेको प्रहरीको भनाइ छ । थप विवरण आउन बाँकी छ ।















प्रतिक्रिया