२८ आश्विन २०८३, बुधबार

सेक्स पार्टन उत्पादन गर्दै निंग्बो सहर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

A-Chinese-cityपम्पले फूलाइएका कृत्रिम पार्टनर अर्थात् सेक्स डल निर्माणमा सबैभन्दा अग्रस्थानमा रहेको निंग्बो सहरले चीनमा कृत्रिम सेक्स पार्टनरको राजधानीको पहिचान बनाएको छ ।
पछिल्लो समयमा यस्ता सेक्स डलको माग निकै बढेपछि उक्त सहरमा यस्ता कारखानाको संख्या पनि बढ्दै बढेको छ । त्यहाँका सेक्स डल कारखानाले वर्षेनी लाखौँको संख्यामा ग्राहकका लागि हावा भरेर फुलाउन मिल्ने कृत्रिम युवती निर्माण गरेर बजारमा पठाउँछन् ।

यो सहरमा पाँच वर्षअघि बाट यस्ता सेक्स डल कारखाना संचालनमा आएका थिए । यहाँ उत्पादन हुने सेक्स डल विशेष गरी चीन, जापान, कोरिया तथा टर्कीका ग्राहकका लागि लक्षित गरी उत्पादन थालिएको भएपनि अहिले विश्वभरबाटै यी प्लास्टिकका युवतीको माग ह्वात्तै बढेको छ ।