काठमाडौं, २३ कात्तिक । केन्द्रीय सदस्य खुमबहादुर खड्काको नेतृत्वमा चलाइएको हिन्दूराष्ट्र अभियानबारे कांग्रेस मौन बसेको छ ।
उनले चलाएको अभियानमा कांग्रेसका केही केन्द्रीय सदस्य तथा सभासद पनि सहभागी छन् ।
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेपति हिन्दूराष्ट्रमा फर्काउने अभियानबारे पार्टीमा एजेन्डा प्रवेश गरेपछि मात्र एक्सनमा जाने कांग्रेसले जनाएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।















प्रतिक्रिया