बेलायतमा कुकुरसँग जबर्जस्ती यौन सम्बन्ध कायम गरेको आरोपमा एक युवतीमाथि मुद्दा चलाइएको छ ।
कुकुरसँग क्रुरतापूर्वक यौन सम्बन्ध बनाइरहेकी अस्ट्रेलियन मुलकी २५ वर्षीया जेना ड्रिस्कोलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको हो । उनको साथबाट प्रहरीले केही विचित्रका भिडियो क्लिप बरामद गरेको छ ।
खासमा नशालु पदार्थको तस्करीको आशंकामा पक्राउ परेकी उनलाई खानतलासी गर्दा उनको मोबाइलबाट यसप्रकारको तीन वटा भिडियो बरामद भयो । जसबाट प्रहरी समेत आश्चर्यचकित भएको डेली मेलले जनाएको छ ।
भिडियोमा जेनाले कुकुरसँग यौन सम्बन्ध कायम गर्दैै गरेकी थिइन् । बिसब्रेन निवासी जेनालाई प्रहरीले बुधबार मजिस्ट्रेट कोर्टमा पेस गरेको छ। एजेन्सी












प्रतिक्रिया