सेक्सी पिठ्युँ हलाएको भिडियो अपलोड गरेपछि टाटु मोडल सारा एक्सलाई ज्यान मार्ने धम्की आएको छ ।
प्रख्यात संगीतकार मोजार्टको संगीतको धुनमा स्तनसम्बन्धी क्यान्सर रोकथाम अभियान संचालनका लागि सहयोग गर्न अर्थ संकलन गर्ने अभिप्रायले उनले आफ्नो पिठ्युँ हल्लाएको भिडियो युट्युबमा अपलोड गरेकी थिइन् ।
छोटो समयमा त्यो भिडियो सोसल मिडियामा यसरी भाइरल भयो कि एक सातामै २० लाख बढीले हेरिएको छ।
भिडियो हेर्ने केही व्यक्तिले आफूलाई मार्ने धम्की दिएको साराले बताएकी छिन् । एजेन्सी
हेर्नुस भिडियोः
http://www.youtube.com/watch?v=oFvIBIfxOn0












प्रतिक्रिया