काठमाडौं, १४ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिडिया संयोजक ओमबन्धु कार्कीले राजीनामा दिएका छन् ।
व्यक्तिगत कारण देखाई उनले राजीनामा दिएका हुन् ।
गत भदौ ३१ गते कार्कीले दिएको राजीनामा आयोगले स्विकृत गरेको हो ।
२०७० माघ८ गतेबाट दुई वर्षका लागि कार्कीले त्यस पदमा नियुक्ति पाएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।















प्रतिक्रिया