काठमाडौं, १३ कात्तिक । नेपाल पर्यटन बोर्डका कामु कार्यकारी निर्देशक सुवास निरौला निलम्बित भएका छन् ।
सार्वजनिक लेखा समितिको निर्देशन बमोजिम बोर्डको आज बिहान राजधानीमा बसेको बैठकले निरौलालाई निलम्बनको कारबाही गरेको हो ।
असी करोड रुपियाँ अनियमितता गरेको आरोप लागेका निरौलालाई लेखा समितिले कारबाही गर्न निर्देशन दिएको थियो ।













प्रतिक्रिया