काठमाडौं, १३ कात्तिक । वैदेशिक रोजगारीको शिलशिलामा ओमनमा रहेकी नुवाकोट चारघरेकी एक युवतीले आफूलई यौनदासीको रुपमा बन्दी बनाइएको भन्दै उद्धारका लागि आग्रह गरेकी छिन् ।
चारघरे ९ गौरीबेसीकी २१ वर्षीया रिमा तामाङले ओमानबाट फोन गरी जीवन बचाउन आग्रह गरेकी हुन् ।
तीन महिनाअघि रोजगारीका लागि दलालमार्फत दिल्लीहुदै उनी ओमन गएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।















प्रतिक्रिया