काठमाडौँ, १२ कात्तिक । आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको नेपाल आयोजक मलेसियाबीच ३२ ओभरको खेल सकिएको छ ।
मलेसियाले अहिलेसम्म ५ विकेट गुमाएर ११५ रन बनाएको छ । नेपालका लागि कप्तान पारस खड्काले चार विकेट लिए ।
३२ ओभरको समाप्तीमा सागर पुनले महत्वपूर्ण विकेट लिएका छन् ।















प्रतिक्रिया