२९ आश्विन २०८३, बिहिबार

पारसले लिए ४ विकेट, ३२ ओभरमा मलेसियाको १११ रन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

B1FNFmwCUAAOJXHकाठमाडौँ, १२ कात्तिक । आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको नेपाल आयोजक मलेसियाबीच ३२ ओभरको खेल सकिएको छ ।

मलेसियाले अहिलेसम्म ५ विकेट गुमाएर १११ रन बनाएको छ । नेपालका लागि कप्तान पारस खड्काले चार विकेट लिए ।

३२ ओभरको समाप्तीमा सागर पुनले महत्वपूर्ण विकेट लिएका छन् ।