काठमाडौँ, ११ कात्तिक । आइसिसी विश्व क्रिकेट लिग डिभिजन थ्रीको सोमबार रद्ध नेपाल र अमेरिकाबीचको खेल सुरू भएको छ ।
क्वालालम्पुरको किनरारा एकेडेमी ओभल मैदानमा सुरु भएको खेलमा अमेरिकाले टस जितेर पहिले ब्याटिङ ब्याटिङ गरेको अमेरिकाले नेपाललाई जितका लागि २२४ रनको लक्ष्य दिएको छ ।
सोमबारको खेलमा पहिला ब्याटिङ गरेको अमेरिकाले नेपाललाई जितका लागि २ सय ५ रनको लक्ष्य दिएको थियो । नेपालले आफ्नो जवाफी इनिङ सुरु गर्नुअघि खेल वर्षाले अवरुद्ध भएको थियो ।















प्रतिक्रिया