काठमाडौँ, १० कात्तिक । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा नेपालले १६२ रनको नयाँ लक्ष्य पाएको छ ।
अमेरिकाले नेपालसामू २०५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले जवाफी व्याटिङ गर्न नपार्इ वर्षाका कारण नेपाल र अमेरिकाबीचको खेल प्रभावित भएपछि नेपालले १६२ रनको नयाँ लक्ष्य पाएको हो ।
टस जितेर पहिले व्याटिङ गरेको अमेरिका ४७.३ ओभरमा २०४ रनमा अलआउट भएको थियो । अहिले नेपाल र अमेरिकाबीचको खेल जारी छ ।















प्रतिक्रिया