२८ आश्विन २०८३, बुधबार

छमछमी नाचे प्रचण्ड, सिताले संचारकर्मीलाई छक्याइन (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda

काठमाडौं, ७ कात्तिक । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देउसी भैलोसँगै छमछमी नाचेका छन् ।

रिपोर्टर्स क्लव नेपालको देउसी भैलो टोलीसँग प्रचण्ड छमछमी नाचेका हुन् । क्लवका अध्यक्ष ऋषि धमलाले प्रचण्डले नचाएका हुन् । संचारकर्मीको आग्रह मान्दै प्रचण्ड नाचे पनि उनकी पत्नी सिता दाहाल भने संचारकर्मीलाई छक्याउँदै घरभित्र छिरिन् ।

देउसी भैलो र नाचगानपछि प्रचण्डले बितेको बर्ष आफ्नो लागि सुखद नभएको बताए । छोरी, सासु आमा र पार्टीका वरिष्ठ नेता पोष्टबहादुर बोगटीलाई गुमाउनु परेकोमा उनले दुःख व्यक्त गरे । हेर्नुस भिडियोः