३० आश्विन २०८३, शुक्रबार

तिहारपछि सडक धुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

raod-kathmanduकाठमाडौं, ६ कात्तिक । मुख्य सडकलाई सफा राख्न तिहार सकिए लगत्तै काठमाडोंका मुख्य सडक पखाल्ने कार्य सुरु गरिने भएको छ ।

र्साक शिखर सम्मेलनका लागि काठमाडौं महानगरपालिकाले काठमाडौं सहरलाइ चिरिच्याट्ट पार्दैछ ।

त्यस क्रममा मुख्य सडक पखाल्ने योजना आगाडि सारिएको छ ।

महानगरपालिकाका वातावरण महाशाखा प्रमुख रविनमान श्रेष्ठले सार्क सम्मेलनका बेला नेपाल आउनुभएका विदेशी पाहुनाहरुले प्रयोग गर्ने सडकलाई पखाल्ने कार्य जारी गरिने जानकारी दिएको समाचार आजको गोरखा पत्र दैनिकले छापेको छ ।