काठमाडौं, ४ कात्तिक । ३५ अर्व घाटामा र ३७ अर्ब ऋण रहेको निगमका कर्मचारीले मौसमअनुसार वार्षिक दुईपटक पोसाक भत्ता लिने गरेका छन् ।
निगमका कर्मचारीले जाडो र गर्मीमा नयाँ लुगा किन्न दुइपटक पोसाक भत्ता रकम बुझ्दै आएका छन् ।
हरेक वर्ष पदअनुसार निगका कर्मचारीले १९ देखि २१ हजार रुपैयाँसम्म पोसाक भत्ता लिने गरेका छन् ।
सबैभन्दा तल्लो तहका पीयन, माली र स्वीपरले वार्षिक १९ हजार ७९ र महाप्रवन्धकले २० हजार ९ सय ४८ रुपैयाँ पोसाक भक्ता लिने गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।















प्रतिक्रिया