२९ आश्विन २०८३, बिहिबार

अपराधीले भागेर पनि सुख्ख नपाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jaill-storyकाठमाडौं, ३ कात्तिक । फौजदारी अभियोगमा फरार भएका अपराधीलाई तोकिएको कारबाही गर्न अदालतले टोली खटाएको छ ।

अब तिनलाई खोज्दै प्रहरी टोली घर घरै पुगेर दण्ड, जरिवाना असुलउपर गर्ने छ ।

प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले पदभार सम्हालेलगत्तै फैसला कार्यान्वयनमा ल्याएको योजनाअनुसार अदालतका कर्मचारी र प्रहरी सम्मिलित टोली परिचालन भएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

कैद जरिवाना, सरकारी विगो, लागेका व्यक्तिहरुले यसथाशीध्र सम्बिन्धित जिल्ला अदालतमा सम्पर्क गरी आफूलाई लागेको केद, जरिवाना तथा सरकारी विगो तिरी बुझाई फरफारक गर्न अनुरोध गरिन्छ, निर्णयमा भनिएको छ ।