सोलुखुम्बु, २ कार्तिक । सोलुखुम्बुमा आगोले जलेर दुई बालबालिकाको मृत्यु भएको छ ।
गोराखानी–८ स्थित लाप्चामा आइतबार विहान पुषबहादुर तामाङको घरमा आगो लाग्दा उनका ९ बर्षीय नाती पुर्णबहादुर तामाङ र ५ बर्षीया नातिनी पासाङल्हामु तामाङको मृत्यु भएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया