२८ आश्विन २०८३, बुधबार

संसारकै सुन्दर मन्त्री को हुन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gabriel-wikstrom

स्विडेनका स्वास्थ्य मन्त्री ग्याब्रियल विकस्ट्रोमलाई विश्वकै सबैभन्दा सुन्दर सांसद तथा मन्त्रीको उपाधि दिइएको छ । २९ वर्षका यी मन्त्रीको तस्वीरहरु अहिले इन्टरनेटमा भाइरल बनिरहेका छन् ।

‘ह्याण्डसम मिनिस्टर’ उपनामले चिनिने यी मन्त्रीका फ्यानको संख्या अहिले बढ्दै गएको छ । फ्यानमध्ये युवतीहरुको संख्या अधिक छ ।

आफु युवाहरुको रोलमोडल बन्न सकेको र आफ्नो कारण सक्षम युवाहरु राजनीतितर्फ आकषिर्त हुनेमा उनले खुसी व्यक्त गरेका छन् ।