२८ आश्विन २०८३, बुधबार

छोरीको बिहेमा सुनबाट बनेको शौचालय दाइजो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

saudi-kings-daughter-marriage-gift

बिहेको शौचालय उपहार ? त्यही पनि सुनको ? सुन्दै आश्चर्य लाग्ने यो समाचार हो साउदी अरबको । साउदीका राजा अब्दुल्लाले आफ्नी छोरीको विवाहमा सुनबाट पूर्णरुपमा बनेको शौचालय दाइजो दिएका छन् ।

त्यो एक पीरामीड जस्तै देखिन्छ । विवाहमा लगाउने पहिरनका लागि नै उनले ३ करोड अमेरिकी डलर खर्च गरेका थिए । त्यो झण्डै नेपाली रुपियाँ ३ अर्ब अथवा हुन आउछ । साउदी अरवका राजाले छोरीको विवाहको चर्चा कमाउन वैधानिक बाटोभन्दा बाहिर गएका छन् ।